कोशी प्रदेशमा पहिलो पल्ट प्रविधिमैत्री सरुवा प्रणाली सुरु
ratopati.com · Sun Aug 23 00:35:38 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशस्तरमा पहिलोपटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ।
यो प्रविधि मैत्री प्रणाली सुरुवात गरेसँगै प्रदेशभित्र कर्मचारी सरुवा प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी, व्यवस्थित र अनुमानयोग्य बनाउने दिशामा महत्वपूर्ण प्रशासनिक सुधारको सुरुवात भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद रिसालले बताए ।
Read full story at source (ratopati.com)