ब्रेन्टफोर्डको शानदार सुरुआत, टोटनहम ३–० ले पराजित
neplays.com · Sun Aug 23 00:45:00 GMT 2026
काठमाडाैं। प्रिमियर लिगको नयाँ सिजनमा ब्रेन्टफोर्डले शानदार सुरुआत गरेको छ। सिजनको पहिलो खेलमा ब्रेन्टफोर्डले टोटनहम हट्स्परलाई ३–० गोलले पराजित गरेको हो।
घरेलु मैदानमा ब्रेन्टफोर्डले १२औँ मिनेटमा केन लुइस–पोटरको गोलबाट अग्रता लिएको थियो। ३३औँ मिनेटमा भिटाली यानेल्टले गोल थपेपछि ब्रेन्टफोर्ड पहिलो हाफमै २–० ले अघि रह्यो।
Read full story at source (neplays.com)