‘रोड टु एभरेस्ट’ डकुमेन्ट्रीको ग्रान्ड प्रिमियर
nepalviews.com · Sun Aug 23 00:44:43 GMT 2026

काठमाडौं । वी विल राइज फाउन्डेसन (WWRF) ले नेपालको हिमाली गौरव र एभरेस्ट यात्रालाई समेटिएको डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’ को ग्रान्ड प्रिमियर गरेको छ ।
छायाँदेवी कम्प्लेक्स, ठमेलमा डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’ को ग्रान्ड प्रिमियर गरेको हो ।
Read full story at source (nepalviews.com)