भारतको ओडिशा नजिकै २४ जना सवार मालवाहक पानीजहाज डुब्यो
baahrakhari.com · Sun Aug 23 00:48:54 GMT 2026

काठमाडौं । भारतको ओडिशाको पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा शनिबार ‘एमभी ओसन विनर’ नामक मालवाहक जहाज डुबेको छ ।
पनामाको झण्डा अंकित उक्त जहाजमा २४ जना चालक दलका सदस्य सवार थिए ।
Read full story at source (baahrakhari.com)