जापानमा ५.९ म्याग्निच्युडको भूकम्प
onlinekhabar.com · Sun Aug 23 00:51:39 GMT 2026

७ भदौं, काठमाडौं । जापानमा भूकम्प गएको छ । पूर्वी क्षेत्रमा आइतबार बिहानपख ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
टोकियोसहितका क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
Read full story at source (onlinekhabar.com)