एन्थ्रोपिकले ल्यायो नि:शुल्क अनलाइन कोर्स ‘क्लाउड एकेडेमी’, एआई सिक्न थप सहज
onlinekhabar.com · Sun Aug 23 00:59:35 GMT 2026

एन्थ्रोपिकले आफ्नो एआई असिस्टेन्ट ‘क्लाउड’लाई प्रभावकारी रूपमा प्रयोग गर्न र यसका विभिन्न फिचरहरू सिकाउने उद्देश्यले नि:शुल्क अनलाइन सिकाइ प्लेटफर्म ‘क्लाउड एकेडेमी’ सार्वजनिक गरेको छ ।
साधारण च्याटबटबाट एआई प्रविधि स्वायत्त एजेन्ट्सतर्फ अघि बढिरहेको बेला एन्थ्रोपिकले यो प्लेटफर्म ल्याएको हो । यो एकेडेमीमा क्लाउड एआईका आधारभूत कुराहरूदेखि प्रम्प्टिङ, क्लाउड कोड, क्लाउड ट्याग र क्लाउड प्लेटफर्मको प्रयोग गरी क्लाउड एआई चलाउन सिकाइन्छ ।
Read full story at source (onlinekhabar.com)