नयाँ सिजनमा इन्टर मिलानको शानदार सुरुआत, मोन्जामाथि ४–१ को जित
barnanmedia.com · Sun Aug 23 01:07:32 GMT 2026
काठमाडाैं। इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा साविक विजेता इन्टर मिलानले शानदार सुरुआत गरेको छ। सिजनको पहिलो खेलमा इन्टरले नवप्रवेशी मोन्जालाई ४–१ गोलले पराजित गरेको हो।
सान सिरोमा भएको खेलमा इन्टरले छैटौँ मिनेटमै हाकान चाल्हानोग्लुको गोलबाट अग्रता लिएको थियो। तर २९औँ मिनेटमा गुस्ताभो भरेलाले गोल गर्दै मोन्जालाई खेलमा फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।
Read full story at source (barnanmedia.com)