राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानवअधिकार परिषद्को सदस्य बन्ने दौडमा नेपाल
ekantipur.com · Sun Aug 23 01:04:13 GMT 2026

राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानवअधिकार परिषद्को सदस्य बन्ने दौडमा नेपाल
सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न आलटाल गर्दा डुहाइमको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको हो ।
Read full story at source (ekantipur.com)