मधेश : अबको बाटो
nepalviews.com · Sun Aug 23 01:22:49 GMT 2026

नेपालको आधुनिक राजनीतिक इतिहासमा मधेशी पहिचान र अधिकारको मुद्दा सधैँ अग्रस्थानमा रहँदै आएको छ । तर, विगतका आन्दोलनहरूले प्राप्त गरेका केही संवैधानिक उपलब्धिहरूका बावजुद आज मधेश फेरि एउटा गम्भिर वैचारिक र सांगठनिक दोबाटोमा उभिएको छ । सत्ता राजनीति र विभाजनकारी नीतिका कारण मधेशी पहिचान विखण्डित पारिएको छ भने परम्परागत दलहरूप्रतिको जनविश्वास ह्वात्तै घटेको छ ।
यही परिवेशमा मधेश आन्दोलनका शहीद संजय चौधरीको स्मृतिमा उनको बहिनी ममता चौधरीको नेतृत्वमा खोलिएको संस्था "शहीद संजय चौधरी स्मृति प्रतिष्ठान" ले मधेश: अबको बाटो शीर्षकमा संवाद शृंखला कार्यक्रम गर्दै आएको छ । मधेशले २०४६ मा सेट गरेको एजेन्डा उपर नै मधेश केन्द्रित दलहरुले आजसम्म राजनीति गर्दै आएको हो ।
Read full story at source (nepalviews.com)