६ वर्षपछि बेलायत फर्किंदै राजकुमार ह्यारी र मेघन, सुरक्षामा चासो
barnanmedia.com · Sun Aug 23 01:28:23 GMT 2026

६ वर्षअघि बेलायती राजपरिवारबाट अलग भएर अमेरिका पुगेका प्रिन्स ह्यारी र मेघन मर्कल अब फेरि बेलायत फर्किने भएका छन् । तर, यो शाही जिम्मेवारीमा पुनरागमन भने होइन ।
प्रिन्स ह्यारी र मेगन आफ्ना छोराछोरी ७ वर्षीय प्रिन्स आर्ची र ५ वर्षीया प्रिन्सेस लिलिबेटसहित अमेरिकाबाट बेलायत आउन लागेका हुन् । उनीहरूका छोराछोरीले सेप्टेम्बरदेखि विद्यालय जान सुरु गर्नेछन्।
Read full story at source (barnanmedia.com)