जापानमा ५.९ म्याग्निच्युडको भूकम्प
barnanmedia.com · Sun Aug 23 01:42:09 GMT 2026

काठमाडौँ । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । टोकियोसहितका क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा ७० किलोमिटर गहिराइमा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड मापन गरेको छ ।
Read full story at source (barnanmedia.com)