'माटो जोगाऔं' अभियानमा जुट्न नेपाली युवालाई सद्गुरुको आह्वान
annapurnapost.com · Fri Sep 02 17:36:00 GMT 2022
काठमाडौं : सदगुरुले माटो जोगाऔँ अभियानमा सरिक हुन आम नेपालीलाई आग्रह गरेका छन्। उनले नेपाली युवाहरुलाई सम्बोधन गर्दै आफ्नो समयको महत्वपूर्ण १० मिनेट माटो जोगाऔं अभियानमा लगाउन आह्वान गरेका हुन्।
'हामीले अधिकांश समय मोबाइलमा विताइरहेका हुन्छौं। त्यही मोबाइलको माध्यमबाट हामीले माटो जोगाऔं अभियानलाई बुलन्द बनाउन सक्छौं। म सबै युवाहरुलाई आग्रह गर्न चाहन्छु। दिनको कम्तिमा १०-१२ मिनेट माटो जोगाऔं अभियानमा लगाउनुस्,' गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा शुक्रबार उनले भने।
Read full story at source (annapurnapost.com)