काठमाडौंको छात्रावासमा छोराको हत्या, खबर सुनेर दाङमा आमाको मृत्यु !
lokaantar.com

काठमाडौंमा एक छात्रावासमा बसेर अध्ययन गरिरहेका छोराको हत्या भएको खबर सुनेपछि दाङमा आमाको पनि निधन भएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१७ जनप्रिय टोलका वसन्त कालाथोकीको शुक्रबार काठमाडौंमा हत्या भएको थियो ।
Read full story at source (lokaantar.com)