चितवन दुर्घटनामा ज्यान गुमाउने दिदी–भाइको सनाखत
gorkhapatraonline.com · Sun Aug 23 01:56:48 GMT 2026

चितवनको खैरहनी नगरपालिका–१, तरकारीचोकस्थित महेन्द्र राजमार्गमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउने दुई जना एकै परिवारका दिदी–भाइ रहेको खुलेको छ।
मृतकहरूको बुबा शेष अख्तर हुसेनले शवको सनाखत गर्दै उनीहरू आफ्नै छोरा–छोरी भएको पुष्टि गर्नुभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो।
Read full story at source (gorkhapatraonline.com)