मन्त्री श्रेष्ठले गरे धरान सबस्टेशनको स्थलगत अनुगमन
nepallive.com · Sun Aug 23 01:59:18 GMT 2026

धरान– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय विराज भक्त श्रेष्ठले शनिबार धरान सबस्टेशनको स्थलगत अनुगमन गरेका छन्।
धरान सबस्टेशनबाट धरान उपमहानगरपालिका, बराह क्षेत्रसँगै उदयपुरसम्म विद्युत् सेवा प्रवाह हुँदै आएको छ।
Read full story at source (nepallive.com)