संयुक्त राष्ट्र संघको महासचिव बन्न पाँच जना महिलाको दौड
barnanmedia.com · Sun Aug 23 02:05:19 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्र संघको ८० वर्षे इतिहासमा पहिलोपटक महिला महासचिव (प्रमुख) बन्ने सम्भावना देखिएको छ। हाल राष्ट्र संघको महासचिव पदको दौडमा आठ जना छन्, जसमध्ये पाँच जना महिला छन्।
शुक्रबार भएको दोस्रो चरणको अनौपचारिक मतदानमा गुयानाकी क्यारोलिन रोड्रिग्स बिर्केट अग्रपंक्तिमा देखिएकी छन् भने कोस्टा रिकाकी रेबेका ग्रिन्स्पान दोस्रो स्थानमा आइन्।
Read full story at source (barnanmedia.com)