मानसिक अस्पतालमा अब अनलाइनबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने झन्झट हट्ने
ictsamachar.com

काठमाडौं । मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ । बिरामीको सहजताका लागि अनलाइन ओपीडी टिकट सेवा सुरु गरेको छ । अब सेवाग्राहीले अस्पतालको वेबसाइटमार्फत घरबाटै ओपीडी टिकट लिन सक्नेछन् ।
सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत रहेको बुँदा नं. ३२ कार्यान्वयन गर्ने क्रममा अस्पतालले डिजिटल टिकट प्रणाली सञ्चालनमा ल्याएको हो ।
Read full story at source (ictsamachar.com)