यान डियोमान्डे : १९ वर्षमै बने विश्वकै सबैभन्दा महँगा अफ्रिकी फुटबलर
ratopati.com · Sun Aug 23 02:15:00 GMT 2026
म्याड्रिड । १९ वर्षको उमेरमै यान डियोमान्डे विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित क्लब रियल म्याड्रिडमा पुगेका छन् । आइभरी कोस्टका यी युवा फरवार्डले यसै समरमा रियल म्याड्रिडसँग सात वर्षको सम्झौता गरेका हुन् । रिपोर्टअनुसार उनलाई जर्मन क्लब आरबी लाइपजिगबाट भित्र्याउन रियलले १४ करोड ४३ लाख अमेरिकी डलर तिरेको छ । यो रकमले डियोमान्डेलाई इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी बनाएको छ ।
तर उनको कथा केवल महँगो स्थानान्तरण र चम्किलो फुटबल करियरको कथा होइन । गरिब परिवेशबाट विश्व फुटबलको शिखरमा पुगेका डियोमान्डेले बाल्यकालमै परिवारबाट टाढा हुनुपर्यो, एजेन्ट र क्लबहरूको स्वार्थबिच आफ्नो करियर अघि बढाउनुपर्यो र व्यक्तिगत जीवनमा गहिरो पीडा पनि भोग्नुपर्यो ।
Read full story at source (ratopati.com)