इन्धन सस्तो भएपछि हवाई भाडा घट्यो, आजदेखि नयाँ दर लागू (भाडादरसहित)
bishowkhabar.com · Wed Jul 01 12:07:49 GMT 2026

काठमाडौं– हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडामा समायोजन गरेको छ ।
फ्यूल सरचार्ज घटाइएको नयाँ भाडादर बुधबारदेखि लागू भएको प्राधिकरणले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)