फालेलुङका विभिन्न स्थानमा पहिरो, फिदिम–फालौट सडक अवरुद्ध
ekantipur.com · Sun Aug 23 02:12:33 GMT 2026

फालेलुङका विभिन्न स्थानमा पहिरो, फिदिम–फालौट सडक अवरुद्ध
विशेषतः वडा नम्बर ८ आकाशेदेखि ७ नम्बर वडाको विहिदिन–वास्बोटे र ओगेम्बो हुँदै प्राङवुङ जोड्ने फिदिम–फालौट सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
Read full story at source (ekantipur.com)