हर्मुजलाई अमेरिकाको क्षेत्र घाेषणा गर्दै ट्रम्पले सार्वजनिक गरे नक्सा
annapurnapost.com · Sun Aug 23 02:08:43 GMT 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने 'स्ट्रेट अफ हर्मुज'लाई अमेरिकाको नयाँ क्षेत्र घोषणा गरेपछि अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा हर्मुज जलडमरूमध्यको नक्सा सेयर गर्दै त्यसलाई 'अमेरिकाको नयाँ क्षेत्र' भनी उल्लेख गरेका छन्।
ट्रम्पले सार्वजनिक गरेको तस्बिरमा हर्मुज जलडमरूमध्यको भूभागलाई वृत्तभित्र पारेर देखाइएको छ। यसअघि शुक्रबार आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले हर्मुज जलडमरूमध्यलाई अमेरिकाको इलाका घोषणा गर्ने अभिव्यक्ति दिएका थिए।
Read full story at source (annapurnapost.com)