बायर्नलाई डीएफएल सुपरकपको उपाधि
baahrakhari.com · Sun Aug 23 02:12:59 GMT 2026
काठमाडौं । जर्मन बुन्डेसलिगा प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै बायर्न म्युनिख डीएफएल सुपरकपको च्याम्पियन बनेको छ ।
बायर्नले लगातार दोस्रो तथा समग्रमा १८औँ पटक डीएफएल सुपरकपको उपाधि उचालेको हो ।
Read full story at source (baahrakhari.com)