भेनेजुएलाका मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी
kharibot.com · Sun May 17 06:55:00 GMT 2026

काठमाडौँ । भेनेजुएलाको राजनीतिक घटनाक्रम फेरि तनावपूर्ण बनेको छ । अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट सहयोगी तथा पूर्व उद्योगमन्त्री एलेक्स साबलाई अमेरिकामा सुपुर्दगी गरिएको छ ।
Read full story at source (kharibot.com)