बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ जना बेपत्ता
nepallive.com · Sun Aug 23 02:40:09 GMT 2026
काठमाडौं– ओडिशाको पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा शनिबार एमभी ओसन विनर नामको मालवाहक जहाज डुबेको छ।
पनामाको झण्डा रहेको उक्त जहाजमा २४ जना चालक दलका सदस्य सवार थिए। तीमध्ये दुई जनाको उद्धार गरिएको छ भने बाँकी २२ जनाको खोजी तथा उद्धार कार्य जारी छ।
Read full story at source (nepallive.com)