३५ दिनमा एक खर्ब राजस्व संकलन, कहाँ सुधार भयो, कहाँ खस्कियो?
setopati.com · Sun Aug 23 02:47:53 GMT 2026

चालु आर्थिक वर्ष सुरु भएको ३५ दिनमा सरकारले एक खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
अघिल्लो वर्षको तुलनामा राजस्व संकलनको समग्र वृद्धिदरमा केही सुधार देखिएको छ।
Read full story at source (setopati.com)