नेपालमा ‘अफसोर’ बन्ड जारी गर्न आईएफसी र एडीबी लाई स्वीकृति
baahrakhari.com · Sun Aug 23 02:50:15 GMT 2026

काठमाडौँ । नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम ( आईएफसी ) र एसियाली विकास बैंक ( एडीबी ) लाई नेपाली रुपैयाँमा आधारित ‘अफसोर’ ऋणपत्र जारी गर्न स्वीकृति दिएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार दुवै अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई नेपालको निजी क्षेत्रद्वारा प्रवद्र्धित विकास तथा पूर्वाधार आयोजनामा लगानी जुटाउन प्रतिसंस्था २० करोड अमेरिकी डलर बराबरको बन्ड जारी गर्ने अनुमति दिइएको हो ।
Read full story at source (baahrakhari.com)