अमेरिकाविरुद्ध क्यानडाको जवाफी ट्यारिफ, के हो विवाद ?
baahrakhari.com · Sun Aug 23 02:54:08 GMT 2026

काठमाडौं । अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर मूल्य बराबरका वस्तुमा ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) थपेपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी सेप्टेम्बर ८ देखि अमेरिकी उत्पादनमा पनि जवाफी महसुल लगाउने घोषणा गरेका छन् ।
दुई देशका प्रतिनिधिबीच वासिङ्टन डिसीमा तीन दिनसम्म भएको व्यापार वार्ता कुनै सम्झौतामा पुग्न नसकेपछि क्यानडाले यस्तो निर्णय गरेको हो ।
Read full story at source (baahrakhari.com)