नेपालका वामपन्थी पार्टीहरू २०१७–०२७ को हालतमा पुगे : गोकुल बास्कोटा
ratopati.com · Sun Aug 23 02:59:19 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी सञ्चालन पद्धति र नेपालको वामपन्थी आन्दोलनको वर्तमान अवस्थालाई लिएर कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, "पार्टी जिम्वालको मौजा होइन, कसले बोल्न पाउँछ र कसले पाउँदैन भन्न।" उनले नेतृत्व तहमा रहनेहरूको प्रवृत्तिमाथि प्रश्न उठाउँदै आफू कमजोर हुँदा अधिकारको कुरा गर्ने र बलियो भएपछि अरूको आवाजलाई 'अराजकता' देख्ने प्रवृत्ति सदाबहार सत्य बनेको टिप्पणी गरेका छन्।
Read full story at source (ratopati.com)