अमेरिकी ५० प्रतिशत भन्सारमा क्यानडेली जवाफ : ‘डलर बराबर डलर’ कर
lokaantar.com

अमेरिकासँगको व्यापार वार्ता असफल भएपछि क्यानडाले अमेरिकी सामानमा जवाफी भन्सार लगाउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडेली उत्पादनमा ५० प्रतिशतसम्मको भन्सार लगाउने निर्णय गरेपछि प्रधानमन्त्री मार्क कार्नीले ‘डलर बराबर डलर’ जवाफी कदम चाल्ने बताएका हुन् ।
Read full story at source (lokaantar.com)