चितवनमा तीन वटा सवारीसाधन ठोकिँदा एक जनाको मृत्यु
nepallive.com · Sun Aug 23 03:09:23 GMT 2026

चितवन– भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।
नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कार एकापसमा आज बिहान ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको हो।
Read full story at source (nepallive.com)