कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सम्पन्न हुने टुंगो छैन
onlinekhabar.com · Sun Aug 23 03:09:54 GMT 2026

७ भदौ, स्याङ्जा । भौगोलिक रूपमा सदरमुकामदेखि टाढा रहेको पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा निर्माणाधीन अस्पतालको काम सुस्त गतिमा अघि बढ्दा स्थानीयवासी निराश बनेका छन् ।
संघीय सरकार र गाउँपालिकाको साझेदारीमा करिब २२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको कालीगण्डकी अस्पताल निर्धारित समयमा सम्पन्न हुन नसक्दा स्थानीयले सहज स्वास्थ्य सेवा पाउन अझै पर्खनुपर्ने भएको छ ।
Read full story at source (onlinekhabar.com)