नेपालीको उपचारमा अझै विदेशकै भर ! पाँचवर्षमा ८० हजार विदेशिए
baahrakhari.com · Sun Aug 23 03:12:15 GMT 2026

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि गत साउन २८ गते नेपाल फर्के । उपचारको बहानामा देउवा दम्पती निर्वाचनको मुखमा २०८२ फागुन १३ गते सिंगापुर गएका थिए ।