‘जबज नेपाली राजनीतिक यथार्थबाट विकसित वैचारिक मार्गदर्शन’ : विद्या भण्डारी
canadanepal.com · Sun May 17 06:57:30 GMT 2026

काठमाडौँ - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको वास्तविकता र आवश्यकतामा आधारित मौलिक राजनीतिक अवधारणा भएको बताएकी छन्।
बल्खुस्थित मदननगरमा आइतबार आयोजित ३३औँ मदन-आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित ले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक रूपमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कृतितर्फ उन्मुख गराएको उल्लेख गरिन्।
Read full story at source (canadanepal.com)