एक महिनामै झण्डै २ खर्बको आयातदेखि दुर्गा प्रसाईंसँग सरकारको सहमतिसम्म
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया एक बालिकामाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ ।
Read full story at source (lokaantar.com)