धुलिखेल खानेपानीको अध्यक्षमा कृष्णभूषण खोजु निर्वाचित
newsofnepal.com · Sun Aug 23 03:30:49 GMT 2026

काभ्रे ।
धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा कृष्णभूषण खोजु निर्वाचित हुनुभएको छ । भाद्र ६ गते शनिबार सम्पन्न निर्वाचनमा खोजुले ९०१ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षका प्रत्याशी राजकुमार तखाछेले ८०६, केशव खुलालले १९६ र श्याम गणेजुले १८२ मत प्राप्त गरेका छन् ।
Read full story at source (newsofnepal.com)