ऋण व्यवस्थापन प्रक्रियामा अघि बढ्यो दुधकोसी आयोजना
baahrakhari.com · Sun Aug 23 03:43:50 GMT 2026

काठमाडौं । दूधकोसी आयोजना कार्यान्वयननिम्ति विद्युत् नियमन आयोगले सैद्धान्तिक सहमति दिएसँगै ऋण व्यवस्थापन प्रक्रियामा अघि बढेको छ । एसियाली विकास बैंक (एडीबी) सँग सरकारले निरन्तर छलफल चलारहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको बताउँछन् ।
Read full story at source (baahrakhari.com)