बाढी र पहिरोका कारण विभिन्न जिल्लाका राजमार्ग अवरुद्ध, राति केही सडकमा आवागमन रोक
nepallive.com · Wed Sep 02 01:44:40 GMT 2026

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा निश्चित समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
Read full story at source (nepallive.com)