अमेरिकाले बढायो इरानमाथि हमला
barnanmedia.com · Wed Sep 02 01:35:01 GMT 2026

काठमाडौं । अमेरिकाले इरानमाथि हमलाको श्रृंखला बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जुलाई अन्तिम सातापछि इरानमा सोमबार पहिलो हमला गरेको अमेरिकाले मंगलबार विभिन्न स्थानमा हमला गरेको बीबीसीले जनाएको छ ।
इरानले स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी जनशक्ति र ढुवानी जहाजमाथि हमलाको प्रयत्न गरिरहेकाले आफूहरूले आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमाण्डको भनाइ छ ।
Read full story at source (barnanmedia.com)