केरुङनजिकको हिमनदी फुटेपछिका जोखिमहरू कायमै रहेको विज्ञहरूको चेतावनी
baahrakhari.com · Wed Sep 02 01:43:55 GMT 2026

काठमाडौं । तिब्बतको केरुङनजिकको हिमनदी फुटेपछिका जोखिमहरू कायमै रहेको विज्ञहरूले चेतावनी दिएका छन् । नेपालमा उद्धार कार्य जारी रहँदा, हिमनदी र पहिरो खसेपछि त्यस क्षेत्रको भूबनोट अझै पनि जोखिमपूर्ण र अस्थिर अवस्थामा रहेको विज्ञहरूले बताएका छन् ।
इसिमोडका क्रायोस्फियर (हिउँ तथा बरफ) विश्लेषक प्रशान्त बरालले चट्टान र बरफको भीषण हिमपहिरोपछि बाँकी रहेको हिमनदी, फुटेका चट्टानहरू र खस्किएका डाँडाहरू अझै पनि थप भत्किन सक्ने सम्भावना रहेको बताएका छन् ।
Read full story at source (baahrakhari.com)