छोराको मृत्युको खबरपछि आमाको पनि मृत्यु : मलेसियामा रहेका बाबुमाथि दोहोरो बज्रपात
nagariknews.nagariknetwork.com · Sun Aug 23 03:26:35 GMT 2026

दाङका रोमहर्श कालाथोकी परिवारको भविष्यका लागि मलेसियामा काम गरिरहेका थिए।
तर काठमाडौंमा रहेका २२ वर्षीय जेठो छोरा वसन्त कालाथोकीको मृत्युको खबरले उनको परिवारमा ठुलो बज्रपात परेको छ। छोराको मृत्युको खबर सुनेपछि दाङमा रहेकी उनकी ३८ वर्षीया पत्नी बिना कालाथोकीको पनि मृत्यु भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)