बाढीले अवरुद्ध भेरी करिडोर नौ दिनपछि सञ्चालनमा
gorkhapatraonline.com · Sun Aug 23 03:48:21 GMT 2026

जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ।
गत साउन २८ गते राति परेको अविरल वर्षाका कारण ताक्सुगाड खोलामा आएको बाढीले सडक, पुल तथा चार वटा घर बगाएपछि जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको थियो। सडकसँगै पुलमा समेत क्षति पुगेपछि जाजरकोटबाट डोल्पातर्फ जाने यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको थियो।
Read full story at source (gorkhapatraonline.com)