२० प्रतिसत स्थानीय साझेदार राख्नु पर्ने व्यवस्थाले नेपालमा स्टारलिंकको सेवा विस्तार रोकियो
barnanmedia.com · Sun Aug 23 03:45:24 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी लगानीकर्ताको हिस्सा सीमित राख्न अनिवार्य स्थानीय साझेदार राख्नुपर्ने पुरानै अडानमा राख्दा एलन मास्कको स्टरलिंक कम्पनीले नेपालमा प्रवेश नपाउने भएको छ।
नेपालले २० प्रतिशत र स्टारलिंकले शतप्रतिशतको अड्डी कस्दा विश्वस्तरीय प्रविधि कम्पनी भित्र्याएर डिजिटलाइजेसन विस्तार गर्ने प्रयास असफल हुने अवस्था आएको हो । प्राधिकरणले सार्वजनिक गरेको दूरसञ्चार नीतिको मस्यौदामा दूरसञ्चार सेवा सञ्चालन गर्न चाहने विदेशी लगानीकर्ताले स्थानीय साझेदारलाई अनिवार्य २० प्रतिशत हिस्सा दिनुपर्ने पुरानै नीतिलाई निरन्तरता दिइएको छ।
Read full story at source (barnanmedia.com)