इजरायललाई हतियार आपूर्ति गरेकामा फ्रान्स र बेलायतप्रति इरान क्रुद्ध
baahrakhari.com · Sun Aug 23 04:01:53 GMT 2026

काठमाडौं । इरानका उपपरराष्ट्रमन्त्री काजेम गरिबाबादीले फ्रान्स र बेलायतको कडा आलोचना गरेका छन् । फ्रान्स र बेलायतले इजरायललाई हतियार तथा सैन्य सहयोग जारी राखेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
१०२ ब्रिटिस र फ्रान्सेली पूर्वकूटनीतिज्ञले यसअघि आफ्ना सरकारलाई इजरायलमाथि ठोस दबाब बढाउन र हतियार आपूर्ति रोक्न संयुक्त अपिल गरेका थिए । यही मेसोमा इरानले प्रतिक्रिया जनाएको हो ।
Read full story at source (baahrakhari.com)