जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखलाई
himalpress.com · Sun Aug 23 04:10:01 GMT 2026
काठमाडौँ- जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ।
बोरुसिया डर्टमन्डलाई २–१ गोलले पराजित गर्दै बायर्न म्युनिखले सुपर कपको उपाधि जितेको हो। डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा बायर्नले २८औँ मिनेटमा नाथानियल ब्राउनको गोलबाट अग्रता लिएको थियो।
Read full story at source (himalpress.com)