आईजीपी कार्कीलाई खगेन्द्र सुनारको कडा जवाफ : ‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन होइन’
barnanmedia.com · Sun Aug 23 04:03:52 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सामाजिक सञ्जालमार्फत कडा जवाफ दिएका छन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले भ्रष्टाचारको गम्भीर आरोप लागेकाले आईजीपी कार्कीलाई तत्काल निलम्बनमा राखेर छानबिन गर्नुपर्ने धारणा राखेका थिए।
Read full story at source (barnanmedia.com)