नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
deshsanchar.com · Sun Aug 23 00:50:40 GMT 2026

काठमाडौँ- नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरेकोे निःशुल्क आँखा शिविरमा एक हजार २२६ जनाको नेत्र परीक्षण गरिएको छ ।
Read full story at source (deshsanchar.com)