राष्ट्र र राष्ट्रियताको पक्षमा सधैँ उभिन्छु : ध्रुवराज राई
ratopati.com · Sun Aug 23 04:26:07 GMT 2026

ध्रुवराज राई श्रम संस्कृति पार्टीका तर्फबाट भोजपुर–१ बाट प्रतिनिधित्व गर्ने सांसद हुन् । संसद्मा आफ्ना कुरा उनी निर्धक्क र प्रस्टसँग राख्छन् । यसअघि उनी भोजपुरको वि.सं. २०७४ देखि २०७९ सम्म टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष भएर उत्कृष्ट कार्यसम्पादनका लागि परिचित थिए । प्रतिनिधिसभा सदस्य तथा पार्टीका प्रमुख सचेतक राईसँग सांसदसँग स्तम्भका लागि गरिएको कुराकानी :
चुनावमा जित्छु भन्ने लागेको थियो ?
Read full story at source (ratopati.com)