मोटरसाइकल अनियन्त्रित भएर पोल र बसमा ठोक्कियो, एक जनाको मृत्यु
nepallive.com · Sun Aug 23 04:27:59 GMT 2026

कास्की– पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
लामागाउँस्थित सडकमा ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि मोटरसाइकल पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग १ ख ४३३५ नम्बरको बसमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।
Read full story at source (nepallive.com)