एक हजार बाढी प्रभावित महिला तथा बालिकालाई ‘डिग्निटी बक्स’ वितरण गर्दै वान स्टेप फाउण्डेसन
ratopati.com · Wed Sep 02 01:47:33 GMT 2026

ड्यालस । दैनिक जीवनका आधारभूत स्वास्थ्य, सरसफाइ र व्यक्तिगत आवश्यकताका सामग्रीबाट वञ्चित बाढी प्रभावित महिला तथा बालिकाहरुलाई वान स्टेप फाउण्डेसनले ‘डिग्निटी बक्स’ वितरण गर्ने भएको छ ।
पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको फाउण्डेसनले दोस्रो चरणमा बाढी प्रभावित महिला तथा बालबालिकाहरूको स्वास्थ्य, सरसफाइ र व्यक्तिगत आवश्यकताका वस्तुहरूको प्याकेज (डिग्निटी बक्स) वितरण गर्ने भएको हो । डिग्निटी बक्स वितरणमा झण्डै ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
Read full story at source (ratopati.com)