हाइस गाडीले ठक्कर दिँदा रुकुममा आमा-छोरीको ज्यान गयो
ekantipur.com · Sun Aug 23 04:29:34 GMT 2026

हाइस गाडीले ठक्कर दिँदा रुकुममा आमा-छोरीको ज्यान गयो
सानीभेरी–८ सिम्ली बजार नजिकै मध्यपहाडी राजमार्गको छेउ एकान्त मोडमा रोकिएका दुई जनालाई हाइसले ठक्कर दिँदा ज्यान गएको हो ।
Read full story at source (ekantipur.com)